प्रवास
चिनियाँ अन्तरिक्ष स्टेशनसँग सानो भग्नावशेषको टक्कर, अन्तरिक्ष यात्रीको फिर्ता स्थगित
काठमाडौँ । चीनको मानवयुक्त अन्तरिक्ष अभियानलाई ठूलो धक्का लागेको छ । चिनियाँ अन्तरिक्ष स्टेशनसँग सानो अन्तरिक्ष भग्नावशेषको टक्करका कारण बुधबारका लागि तय गरिए...
05 नोभेम्बर 2025, 04:00 अपराह्न
गैरआवासीय नेपाली संघमा बृहत एकता : आगामी जनवरीमा १२औं महाधिवेशन प्रस्ताव
05 नोभेम्बर 2025, 12:08 अपराह्नट्रम्पको धम्कीबीच ममदानीले जिते चुनाव, बने न्यूयोर्कको सबैभन्दा कान्छो र पहिलो मुस्लिम मेयर
ट्रम्पको दोस्रो कार्यकालको पहिलो प्रमुख चुनावमा डेमोक्र्याटहरूले सहज जीत डेमोक्रेटिक पार्टीका उम्मेदवार जोहरान ममदानीले अमेरिकी शहर न्यूयोर्कको मेयर चुनाव जिते...
05 नोभेम्बर 2025, 10:42 पूर्वाह्नट्रम्पको धम्कीबीच ममदानीले जिते चुनाव, न्यूयोर्कको सबैभन्दा कान्छो र पहिलो मुस्लिम मेयर बन्ने
डेमोक्रेटिक पार्टीका उम्मेदवार जोहरान ममदानीले अमेरिकी शहर न्यूयोर्कको मेयर चुनाव जितेका छन् । उनले अहिलेसम्म ५० प्रतिशतभन्दा बढी मत प्राप्त गरिसकेको अन्तर्राष्...
05 नोभेम्बर 2025, 10:42 पूर्वाह्नशक्तिशाली आँधीले फिलिपिन्समा विनाश, अहिलेसम्म २६ जनाको मृत्यु
फिलिपिन्समा आएको सबैभन्दा शक्तिशाली आँधीमध्ये एकले ठूलो विनाश निम्त्याएको छ। अधिकारीहरूका अनुसार, आँधीले कम्तिमा २६ जनाको मृत्यु भएको छ र लाखौं मानिसहरू आफ्नो घ...
05 नोभेम्बर 2025, 09:23 पूर्वाह्नअमेरिकाको केन्टकीमा कार्गो विमान दुर्घटना: ३ जनाको मृत्यु, ११ घाइते
अमेरिकाको केन्टकीको लुइसभिलमा एक कार्गो विमान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा कम्तिमा ११ जना घाइते भएको सीएनएनले जनाएको छ । संघीय उड्डयन प्...
05 नोभेम्बर 2025, 08:10 पूर्वाह्न
जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया सम्पन्न
04 नोभेम्बर 2025, 11:51 अपराह्नअनिल अम्बानीको सम्पत्ति जफत
भारतको शीर्ष वित्तीय अपराध अनुसन्धान निकाय, प्रवर्तन निदेशालय (इडी) ले प्रतिष्ठित उद्योगपति अनिल अम्बानीसँग सम्बन्धित विभिन्न कम्पनीहरूबाट ८४ करोड ६० लाख अमेरिक...
04 नोभेम्बर 2025, 08:34 अपराह्नश्रीलङ्कामा प्लास्टिकका झोला निःशुल्क वितरण गर्न नपाइने
श्रीलङ्काको केन्द्रीय वातावरण प्राधिकरण (सिइए) ले नयाँ नियम अन्तर्गत सन् २०२५ नोभेम्बर १ देखि लागू हुनगरी कम घनत्व भएका पोलिथीन (प्लास्टिकका झोला) अब उपभोक्ताहर...
04 नोभेम्बर 2025, 08:31 अपराह्न‘टोकियो सप्ताह’ को तयारी पुरा, पण्डित दिनबन्धु टोकियोमा
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2025/11/japan-program-400x220.jpg" class="attachment-medium size-medium wp-...
04 नोभेम्बर 2025, 06:31 अपराह्न
पोर्चुगलको फारोमा दूतावासको घुम्ती शिविर : १२० जनाले भरे ई–पासपोर्टको आवेदन
04 नोभेम्बर 2025, 01:36 अपराह्नयुक्रेनको रणनीतिक शहर पोक्रोभ्स्क कब्जा गर्ने प्रयासमा रुस, दुई पक्षबीच भीषण लडाइँ
रुसले पूर्वी युक्रेनको पोक्रोभ्स्क शहरमा आफ्नो फौज अगाडि बढेको दाबी गरेको छ । यो शहर यातायात र लजिस्टिक केन्द्रका रूपमा चिनिन्छ, जसलाई रुसले एक वर्षभन्दा बढी स...
04 नोभेम्बर 2025, 01:00 अपराह्नयुक्रेनको रणनीतिक शहर पोक्रोभ्स्क कब्जाको प्रयासमा रुस, दुई पक्षबीच भीषण लडाइँ
रुसले पूर्वी युक्रेनको पोक्रोभ्स्क शहरमा आफ्नो फौज अगाडि बढेको दाबी गरेको छ । यो शहर यातायात र लजिस्टिक केन्द्रका रूपमा चिनिन्छ, जसलाई रुसले एक वर्षभन्दा बढी स...
04 नोभेम्बर 2025, 01:00 अपराह्न
एप्पलको सिरी एआई २०२६ मा आउने
काठमाडौँ । एप्पलको लामो समयदेखि ढिलाइ भएको सिरी एआई लन्च अन्ततः २०२६ मा लन्च सुरु हुने अपेक्षा गरिएको छ । एप्पलका सीईओ टिम कुकले हालैको एक अन्तर्वार्तामा नयाँ ...
04 नोभेम्बर 2025, 09:25 पूर्वाह्नमाल्दिभ्समा १८ वर्ष मुनिका व्यक्तिलाई धूम्रपान गर्न प्रतिबन्ध
माल्दिभ्सले १८ वर्ष मुनिकालाई धूम्रपान प्रयोगमा प्रतिबन्ध लगाएको छ। माल्दिभ्सको स्वास्थ्य मन्त्रालयले १ जनवरी २००७ मा वा त्यसपछि जन्मेका युवाहरूका लागि धूम्रपा...
04 नोभेम्बर 2025, 08:59 पूर्वाह्न
कतारमा राष्ट्रपतिले भने- फागुन २१ को निर्वाचन जेनजी आन्दोलनको उपलब्धि हो
03 नोभेम्बर 2025, 09:00 अपराह्नयूएनडीओको साधारणसभा र एमआईटी फाउन्डेसनसँगको साझेदारी सम्मेलन दक्षिण कोरियामा हुने
काठमाडौं । युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेसनको साधारणसभा र एमआईटी फाउन्डेसनसँगको साझेदारी सम्मेलन दक्षिण कोरियामा हुने भएको छ । यूएनडीओका सभापति सोनाम लामाक...
03 नोभेम्बर 2025, 07:01 अपराह्न
जेनजी आन्दोलनपछि वैदेशिक रोजगारीमा जाने घटे
भदौको तुलनामा असोजमा वैदेशिक रोजगारीमा जानेको संख्या १२ हजार ४ सय ७१ ले कम भएको छ ।
03 नोभेम्बर 2025, 06:51 अपराह्न
पण्डित दिनबन्धु टोकियोमा, सप्ताहमा १५ करोड उठाउने लक्ष्य
03 नोभेम्बर 2025, 06:43 अपराह्न