प्रवास

अमेरिकाको केन्टकीमा कार्गो विमान दुर्घटना: ३ जनाको मृत्यु, ११ घाइते

lokaantar.com | बुधबार, 05 नोभेम्बर 2025, 08:10 पूर्वाह्न
Share
अमेरिकाको केन्टकीमा कार्गो विमान दुर्घटना: ३ जनाको मृत्यु, ११ घाइते
अमेरिकाको केन्टकीको लुइसभिलमा एक कार्गो विमान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा कम्तिमा ११ जना घाइते भएको सीएनएनले जनाएको छ । संघीय उड्डयन प्रशासन (एफएए)का अनुसार, यूपीएस उडान २९७६ ले मुहम्मद अली अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाईको होनोलुलुस्थित डेनियल इनोये अन्तर्राष्ट्रिय विमानस्थलको लागि उडान भरेको थियो। एफएएले दुर्घटनाको रिपोर्ट स्थानीय समय अनुसार साँझ ५:१५ बजे गरेको छ । विमानस्थलको दक्षिणमा बाक्लो धुवाँ र आगोको मुस्लो देखिएको थियो । सामाजिक सञ्जालमा प्रसारित भिडियोहरूमा तीव्र आगो र भग्नावशेषहरू...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}