प्रवास
आईएसविरुद्ध अमेरिकी नेतृत्वको गठबन्धनमा सिरिया पनि सहभागी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटपछि सिरिया अब इस्लामिक स्टेट (आईएस) समूहविरुद्ध अमेरिकी नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय गठबन्धनमा सहभागी हुने भएको छ ।...
11 नोभेम्बर 2025, 08:40 पूर्वाह्न
‘राष्ट्र निर्माणमा गैरआवासीय नेपालीको योगदान’ विषयक छलफल सम्पन्न
11 नोभेम्बर 2025, 12:58 पूर्वाह्नफ्रान्सका पूर्व राष्ट्रपति सार्कोजी जेलबाट रिहा
फ्रान्सका पूर्व राष्ट्रपति निकोलस सार्कोजी सोमबार जेलबाट रिहा भएका छन्। उनले २० दिनको जेलजीवनको अनुभवलाई ‘दुःस्वप्न’ भने। स्थानीय समयअनुसार ...
10 नोभेम्बर 2025, 10:41 अपराह्नकारमा भएको विस्फोटबारे सबै सम्भावनालाई ध्यानमा राखेर विस्तृत अनुसन्धान गरिनेछ : अमित शाह
भारत सरकारका संघीय गृहमन्त्री अमित शाहले सोमबार साँझ ७ बजे दिल्लीको लाल किल्लानजिकै भएको विस्फोटबारे सबै सम्भावनालाई ध्यानमा राखी अनुसन्धान गरिने बताएका छन्। उन...
10 नोभेम्बर 2025, 10:35 अपराह्नआँधीपछि समुद्रमा ४० घण्टा विताएका तीन भियतनामी नागरिकको सकुशल उद्धार
भियतनामको समुद्री तटबाट काल्मेगी आँधीपछि आएको बाढीले बगाएका तीन जना पुरुषलाई ४० घण्टाभन्दा बढी समयपछि समुद्रबाट उद्धार गरिएको छ।  “उनीहरूलाई...
10 नोभेम्बर 2025, 10:00 अपराह्नदिल्ली विस्फोट : फरेन्सिक टोली घटनास्थलमा, प्रहरीद्वारा सम्पूर्ण इलाका घेराबन्दी
 लाल किल्ला मेट्रो स्टेशन नजिक सोमबार साँझ भएको कार विस्फोटपछि फरेन्सिक टोली घटनास्थलमा पुगेको छ। प्रहरीले सुरक्षाको दृष्टिले सम्पूर्ण क्षेत्र घेराबन्द...
10 नोभेम्बर 2025, 09:20 अपराह्नदिल्ली प्रहरीले भन्यो- ‘विस्तारै गुडिरहेको कार एकाएक विस्फोट भयो
 लाल किल्ला नजिक सोमबार साँझ भएको कार विस्फोटबारे दिल्ली प्रहरीका आयुक्त सतीश गोल्चाले प्रारम्भिक जानकारी सार्वजनिक गरेका छन्। उनका अनुसार विस्फोट साँझ...
10 नोभेम्बर 2025, 09:16 अपराह्नदिल्लीमा लाल किल्ला नजिक विस्फोट : ८ जनाको मृत्यु, २४ घाइते
भारतको दिल्लीस्थित लाल किल्ला नजिकै एउटा कारमा भएको शक्तिशाली विस्फोटमा कम्तीमा ८ जनाको मृत्यु भएको र २४ जना घाइते भएका छन्। भारतीय मिडिया दैनिक भास्करका अनुसा...
10 नोभेम्बर 2025, 08:59 अपराह्न
कतार–बहराइन यात्रुवाहक समुन्द्री यातायात सुरु
10 नोभेम्बर 2025, 08:04 अपराह्न७० जनालाई राष्ट्रपति ट्रम्पद्वारा आममाफीको घोषणा
 अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को राष्ट्रपतीय निर्वाचनलाई बिथोल्ने प्रयास गरेको आरोप लागेका शीर्ष सहयोगीहरूलाई आममाफी दिएका छन्।&nbs...
10 नोभेम्बर 2025, 08:02 अपराह्न
बेलायतमा नर्सिङतिर आकर्षित हुँदैछन् नेपाली
एनएचएसमा रजिस्टर्ड नेपाली नर्सको संख्या ३ हजार ५६२ छ । यद्यपि, एनएचएस बाहेक अन्य केयर होमतिर काम गर्ने नेपाली नर्सहरू पनि उत्तिकै छन् । नर्स कन्सल्टेन्ट बनेका न...
10 नोभेम्बर 2025, 03:19 अपराह्नअमेरिकी सिनेटरहरूले गरे सटडाउन अन्त्य गर्न सक्ने सम्झौता अनुमोदन
अमेरिकी सिनेटरहरूले देशको इतिहासमा सबैभन्दा लामो सरकारी बन्द (सटडाउन) अन्त्य गर्न सक्ने सम्झौतालाई अनुमोदन गरेका छन् । डेमोक्रेटिक सांसदहरूको समूहले सिनेटमा रिप...
10 नोभेम्बर 2025, 12:12 अपराह्न
डेनमार्कले १५ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न प्रतिबन्ध
काठमाडौँ । डेनमार्क सरकारले १५ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न प्रतिबन्ध लगाउने घोषणा गरेको छ । यद्यपि, केही अभिभावकहरूले विशेष छानबिन पछि...
10 नोभेम्बर 2025, 09:35 पूर्वाह्न
एएनओ अमेरिकी समितिमा नयाँ नेतृत्व
09 नोभेम्बर 2025, 04:08 अपराह्नएनओ अमेरिकी समितिमा नयाँ नेतृत्व
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2025/11/no-400x220.jpg" class="attachment-medium size-medium wp-post-image"...
09 नोभेम्बर 2025, 03:12 अपराह्नजापानमा ६.७ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी जारी
जापानमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि उत्तरपूर्वी प्रशान्त तटमा सुनामीको चेतावनी जारी गरिएको छ । जापान मौसम विज्ञान एजेन्सी (जेएमए) का अनुसार भूकम...
09 नोभेम्बर 2025, 03:06 अपराह्नजमिनमा ठोक्किएर रुसी हेलिकप्टर दुर्घटना, ५ जनाको मृत्यु
रुसी राज्य दागेस्तानमा एउटा रुसी केए-२२६ हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा पाँच जनाको मृत्यु भएको छ । हेलिकप्टर नियन्त्रण बाहिर गएर जमिनमा ठोक्किको हो । मृत्यु हु...
09 नोभेम्बर 2025, 12:00 अपराह्नसटडाउनका कारण अमेरिकामा १,४०० भन्दा बढी उडान रद्द, ६ हजार बढी डिले
अमेरिका बन्दका कारण एयरलाइन्सहरूलाई ट्राफिक कम गर्न निर्देशन दिइएको थियो । यसपछि, शनिबार अमेरिकामा १,४०० भन्दा बढी उडानहरू रद्द गरिएको अन्तर्राष्ट्रिय सञ्चार मा...
09 नोभेम्बर 2025, 10:30 पूर्वाह्न
के हुन् एआई डेथबट ? के साँच्चै मृतकहरूसँग कुराकानी गर्न सकिन्छ ?
काठमाडौँ । कृत्रिम बुद्धिमत्ता (एआई) अब मृतकहरूको आवाज, शब्द र सम्झनाहरूलाई पुनर्जीवित गर्न सक्ने बिन्दुमा पुगेको छ । हो, तपाईंले सही सुन्नुभयो ! केही कम्पनीहर...
09 नोभेम्बर 2025, 08:10 पूर्वाह्न