प्रवास

फ्रान्सका पूर्व राष्ट्रपति सार्कोजी जेलबाट रिहा

lokaantar.com | सोमबार, 10 नोभेम्बर 2025, 10:41 अपराह्न
Share
फ्रान्सका पूर्व राष्ट्रपति सार्कोजी जेलबाट रिहा
फ्रान्सका पूर्व राष्ट्रपति निकोलस सार्कोजी सोमबार जेलबाट रिहा भएका छन्। उनले २० दिनको जेलजीवनको अनुभवलाई ‘दुःस्वप्न’ भने। स्थानीय समयअनुसार सोमबार अपराह्न ३ बजे पेरिसको ला सान्टे कारागारबाट पूर्व राष्ट्रपति सार्कोजीलाई रिहा गरिएको एक स्रोतले एएफपीसँग बताएको छ। सत्तरी वर्षीय पूर्व राष्ट्रपतिले आफूमाथि लागेका आरोपमा कुनै सत्यता नभएको र यसबारे आफू अनभिज्ञ नै रहेको सुनुवाइका क्रममा बताएका थिए। उनी जेलबाट छुटेपछि उनलाई एउटा रंगीन झ्याल भएको कारमा निवासतर्फ लगिएको थियो भने प्रहरीले उनलाई मोटरसाइकलबाट सुरक्षा दि...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}