प्रवास
कश्मीर प्रहरी चौकीभित्र विस्फोट : मृत्यु हुनेको संख्या ९ पुग्यो, ३१ जना घाइते
भारतको कश्मीरमा रहेको श्रीनगरको नवगाम प्रहरी चौकीभित्र शुक्रबार राति भएको विस्फोटमा मृत्यु हुनेको संख्या ९ पुगेको छ । करिब ३१ जना घाइते भएका छन् । विस्फोटपछि प्...
15 नोभेम्बर 2025, 12:00 अपराह्न
चीनमा एआई निर्मित सामग्री रोक्न कडा कानुन लागु गरिदै
काठमाडौँ । हाल इन्टरनेटमा प्रामाणिक र एआई-निर्मित सामग्री बीचको भिन्नता छुट्याउन मानिसहरूलाई झन्झन् गाह्रो हुँदै गएको छ । यसविषयमा चिनियाँ सरकारले एउटा महत्त्व...
15 नोभेम्बर 2025, 08:05 पूर्वाह्नजम्मू-कश्मीरको एक प्रहरी चौकीमा विस्फोट हुँदा सात जनाको मृत्यु, २७ घाइते
भारतको जम्मू कश्मीरको श्रीनगरस्थित नौगाम प्रहरी चौकीमा विस्फोटहुँदा सात जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । मृतकको संख्या बढ्ने अनुमान गरिएको भारतीय...
15 नोभेम्बर 2025, 06:48 पूर्वाह्नअमेरिकी विमानवाहक युद्धपोत भेनेजुएला नजिक, नयाँ युद्धको सम्भावना बढेको हो ?
अमेरिकाको सबैभन्दा आधुनिक विमानवाहक युद्धपोत केही दिनमै भेनेजुएला नजिकका समुद्री क्षेत्रमा पुग्ने भएको छ । दशकौंपछि पहिलोपटक ल्याटिन अमेरिकामा देखिएको यस्तो सैन...
14 नोभेम्बर 2025, 03:14 अपराह्नअफगानिस्तानमा बम विस्फोट, ३ बालबालिकाको मृत्यु
पश्चिमी अफगानिस्तानको बदघिस प्रान्तमा बम विस्फोट हुँदा ३ बालबालिकाको मृत्यु भएको छ । विगतको युद्धको समयमा जमिन मुनि राखिएको विस्फोटक...
14 नोभेम्बर 2025, 02:47 अपराह्नमेलिसा आँधी प्रभावित क्षेत्रमा मानवीय सहायता सामग्री पठाएकोमा क्युबा र जमैकाले गरे भारतको प्रसंशा
मेलिसा आँधीले गरेको व्यापक विनाशपछिको उद्धारमा गरेको सहयोगप्रति क्युबा र जमैकाले भारत सरकारको प्रसंशा गरेका छन् । दुवै राष्ट्रका नेता र विदेश मन्त्रालयले भारतको...
13 नोभेम्बर 2025, 05:26 अपराह्न
गैरआवासीय नेपाली संघको स्वागतमा हर्षविभोर भए तेक्वान्दो खेलाडी
13 नोभेम्बर 2025, 04:05 अपराह्नअन्त्य भयो अमेरिकी इतिहासकै सबैभन्दा लामो 'शटडाउन', सरकारी खर्चको बाटो खुल्यो
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्थानीय समय अनुसार बुधबार राति देशको इतिहासकै सबैभन्दा लामो (४२ दिन) सरकारी शटडाउन अन्त्य गर्ने विधेयकमा हस्ताक्षर गरेका छन्...
13 नोभेम्बर 2025, 03:23 अपराह्न
पोर्चुगलले कामदार भिसा रोक्यो, ठगिबाट बच्न दुताबासको आग्रह
काठमाडौँ । पोर्चुगल सरकारले कामदार भिसा सम्बन्धी विद्यमान कानुनमा संशोधन गरेको छ । पोर्चुगल सरकारबाट गत अक्टोबर २३ देखि लागू हुने गरी कामदार भिसा सम्बन्धी विद...
13 नोभेम्बर 2025, 01:00 अपराह्न
अस्ट्रेलियामा सडक दुर्घटनामा तीन नेपालीको मृत्यु
काठमाडौँ । अस्ट्रेलियाको भिक्टोरिया राज्यस्थित ग्रामीण क्षेत्र स्टोनलीमा भएको भीषण सवारी दुर्घटनामा चितवन घर भएका एकै परिवारका तीन नेपालीले ज्यान गुमाएका छन् ।...
13 नोभेम्बर 2025, 10:30 पूर्वाह्न
एप्पलले ल्यायो आइफोन पकेट, किन हुदैछ ट्रोलिङ ?
काठमाडौँ । एप्पलले हरेक वर्ष असंख्य ग्याजेट र सामानसँगै नयाँ आईफोन लन्च गर्छ । यद्यपि, यस पटक, कम्पनीले आईफोनको लागि एक सहायक उपकरण लन्च गर्‍यो, जसले अनलाइ...
13 नोभेम्बर 2025, 07:50 पूर्वाह्नट्रम्पले भने- अमेरिकामा प्रतिभाशाली मानिस अभाव छ, विदेशी दक्ष कामदार चाहिन्छ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा धेरै महत्वपूर्ण कामका लागि पर्याप्त प्रतिभाशाली मानिसहरूको अभाव रहेको बताएका छन्, जसले गर्दा विदेशी दक्ष कामदारहरूको आ...
13 नोभेम्बर 2025, 07:08 पूर्वाह्न
कतारस्थित नेपाली राजदूतावासले भन्यो– ठुलो आवाजमा कुरा नगर्नुस्
12 नोभेम्बर 2025, 09:06 अपराह्नमोदीको भ्रमणको बेला पुनात्साङ्चु जलविद्युत आयोजना उद्घाटन, ४० प्रतिशतले बढ्यो भुटानको क्षमता
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भुटान भ्रमणको अवसर पारेर १ हजार २० मेगावाटको पुनात्साङ्चु – २ जलविद्युत आयोजनाको उद्‌घाटन गरिएको छ । भा...
12 नोभेम्बर 2025, 07:27 अपराह्न
श्रमिकको मान्यता दिन स्वास्थ्य स्वयंसेविकाको माग
देशभरि ५२ हजार महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाले स्वास्थ्य सेवा प्रदान गर्दै आएका छन् ।
12 नोभेम्बर 2025, 07:07 अपराह्न
अन्तरिम सरकारलाई वैदेशिक रोजगार प्रणाली सुधार्न इक्विडेमको ७ बुँदे सुझाव
देशको अर्थतन्त्रका मेरुदण्ड मानिने श्रमिकका हक अधिकार सुनिश्चित गर्न पुराना कानुन प्रभावकारी कार्यान्वयन र संस्थागत सुधार जरुरी रहेको इक्विडेमले जनाएको छ ।
12 नोभेम्बर 2025, 06:46 अपराह्नभारतसँग व्यापार सम्झौता गर्न अमेरिका नजिक– ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिका भारतसँग एउटा सम्झौताका लागि नजिक पुगेको बताएका छन् । त्यो सम्झौताले दुई देशबीचको आर्थिक र सुरक्षा सम्ब...
12 नोभेम्बर 2025, 06:22 अपराह्नफिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको संख्या २५९ पुग्यो
फिलिपिन्समा हालै आएको दुई वटा शक्तिशाली चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्नुका साथै लाखौं मानिसहरू विस्थापित भएको अधिकारीहरूले बुधबार बताएका छन् । र...
12 नोभेम्बर 2025, 01:41 अपराह्नभेनेजुएलासँगको तनावबीच क्यारिबियनमा अमेरिकी युद्धपोत
विश्वको सबैभन्दा ठूलो युद्धपोत, यूएसएस जेराल्ड आर. फोर्डको नेतृत्वमा रहेको अमेरिकी नौसेना स्ट्राइक फोर्स क्यारिबियन सागरमा आइपुगेको अमेरिकी नौसेनाले पुष्टि गरेक...
12 नोभेम्बर 2025, 11:46 पूर्वाह्न