प्रवास

पाकिस्तानको दाबी- बलुचिस्तानमा ३७ आतङ्ककारीसहित १० सुरक्षाकर्मी मारिए

lokaantar.com | शनिबार, 31 जनवरी 2026, 07:36 अपराह्न
Share
पाकिस्तानको दाबी- बलुचिस्तानमा ३७ आतङ्ककारीसहित १० सुरक्षाकर्मी मारिए
पाकिस्तानका गृहमन्त्री मोहसिन नक्वीले शनिबार बलुचिस्तानमा सुरक्षा बलले आतंककारीहरूको आक्रमणलाई विफल पारेको दाबी गरेका छन् । मोहसिन नकवीले आक्रमणको क्रममा सुरक्षा बलले समयमै र प्रभावकारी कारबाही गरेर ३७ आतंककारी मारेको बताए ।   यी आक्रमणहरूलाई विफल पार्ने क्रममा १० सुरक्षाकर्मी पनि मारिएको उनले बताए । शनिबार बिहान बलुचिस्तानको राजधानी क्वेटा लगायत धेरै शहरबाट विस्फोट र गोलीबारी भएको खबर आएको थियो । बलुचिस्तान लिबरेशन आर्मी (बीएलए)ले एक विज्ञप्ति जारी गर्दै आक्रमणको जिम्मेवारी लिँदै  अपरेशन हेरोभको ...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}