प्रवास
यूएईको तटमा जहाज नजिकै विष्फोट, चालक दलका सबै सदस्य सुरक्षित
 संयुक्त अरब इमिरेट्स (यूएई) को तटमा एउटा व्यापारिक जहाज नजिकै विष्फोट भएको छ। युनाइटेड किंगडम मेरिटाइम ट्रेड अपरेसनले यस घटनाको पुष्टि गरेको हो। उसका...
22 मार्च 2026, 07:00 पूर्वाह्नहोर्मुज नाका नखोले इरानका ऊर्जा संयन्त्र ध्वस्त पार्ने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलडमरु मार्ग पूर्ण रूपमा नखोले इरानका ऊर्जा उत्पादन केन्द्रहरू ध्वस्त पार्ने चेतावनी दिएका छन् ।  उनले शनि...
22 मार्च 2026, 06:42 पूर्वाह्नइरानी विदेशमन्त्रीले किन गरे ३ हजार वर्ष पुरानो सभ्यताको स्मरण ?
इरानका विदेशमन्त्री अब्बास अरागचीले अमेरिका र इजरायलसँगको जारी तनावका बीच इरानको ३ हजार वर्ष पुरानो गौरवशाली इतिहासको स्मरण गरेका छन् । उनले आफूहरूले फेरि इतिहा...
21 मार्च 2026, 09:47 अपराह्नस्ट्रेट अफ हर्मुजमा तनावबीच जापानलाई सहयोग गर्न इरान तयार
जापानी जहाजहरूलाई स्ट्रेट अफ हर्मुज पार गर्न मद्दत गर्न तयार रहेको इरानका विदेशमन्त्री अब्बास अराघचीले बताएका छन् । जापान मध्यपूर्वबाट कच्चा तेल आयातमा निर्भर ...
21 मार्च 2026, 09:40 अपराह्नइरान–युएई तनाव : २२ देशद्वारा आक्रमणको कडा निन्दा
संयुक्त अरब इमिरेट्स (युएई) सहित २२ देशले क्षेत्रीय तनावका बीच व्यापारिक पानीजहाज र नागरिक पूर्वाधारमा इरानले गरेको आक्रमणको शनिबार निन्दा गरेका छन् । इरानको ख...
21 मार्च 2026, 09:26 अपराह्नऊर्जा संकटसँग जुध्दै बङ्गलादेश : २ अर्ब डलर ऋण जुटाउने प्रयास
मध्यपूर्व युद्धका कारण विश्वव्यापी इन्धनको मूल्यमा भएको वृद्धिको बीचमा ऊर्जा सुरक्षा चिन्ताहरूको सामना गर्न बङ्गलादेशले बहुपक्षीय निकायहरूबाट करिब दुई अर्ब डलर ...
21 मार्च 2026, 09:21 अपराह्नइरानमा चर्किएको युद्ध र खामेनेईको मृत्यु, के किम जोङ उन डराएका छन् ?
अमेरिका, इजरायल र इरानबीच सुरु भएको युद्ध र इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनेईको मृत्युपछि विश्वको ध्यान उत्तर कोरियाली शासक किम जोङ उनतर्फ मोडिएको छ। ...
21 मार्च 2026, 09:10 अपराह्नके इरानी क्षेप्यास्त्रले डिएगो गार्सियासम्म प्रहार गर्न सक्छ ?
इरानसँग हिन्द महासागरमा रहेको रणनीतिक रूपमा महत्त्वपूर्ण सैन्य आधार शिविर 'डिएगो गार्सिया' सम्म पुग्न सक्ने क्षमताको क्षेप्यास्त्र छ कि छैन भन्न...
21 मार्च 2026, 08:04 अपराह्नइरानविरुद्धको सैन्य अभियान घटाउने तयारीमा अमेरिका
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको सैन्य अभियान क्रमशः घटाउँदै लैजाने विषयमा विचार भइरहेको बताएका छन् । शनिबार इरान र इजरायलबीच आक्रमण&ndash...
21 मार्च 2026, 05:53 अपराह्नदक्षिण कोरियामा अटो पार्ट्स कारखानामा आगलागी : १० जनाको मृत्यु, ५९ घाइते
दक्षिण कोरिया को डेइजोनमा रहेको एक अटो पार्ट्स उत्पादन गर्ने कारखानामा शुक्रबार भएको भीषण आगलागीमा कम्तीमा १० जनाको ज्यान गएको छ भने ५९ जना घाइते भएका ...
21 मार्च 2026, 02:55 अपराह्नयुद्धबीच इरानमा ईद मनाइँदै, मस्जितहरूमा मानिसहरूको भीड
इरानमा अमेरिका र इजरायली आक्रमणको खतराको बाबजुद पनि ठूलो संख्यामा मानिसहरू ईद उल फित्र मनाउन मस्जिदहरूमा भेला भएका छन् । राज्य समाचार एजेन्सी फार्सका अनुसार, मा...
21 मार्च 2026, 08:56 पूर्वाह्नअमेरिकी अड्डाहरूमा इरानी आक्रमण
इराकको इस्लामिक रेजिस्टेन्सले विगत २४ घण्टामा २७ वटा कारबाही गरेको बताएको छ, जसमा इराक र यस क्षेत्रमा दर्जनौं ड्रोन र मिसाइल आक्रमणहरू समावेश छन्। यो बगदाद अन्...
21 मार्च 2026, 08:30 पूर्वाह्नटर्की र ओमानमा इरानले आक्रमण नगरेको मोज्तबा खामेनीको दाबी
इरानी सर्वोच्च नेता मोज्तबा खामेनीले टर्की र ओमानका केही क्षेत्रहरूमा गरिएका आक्रमणहरू इरानले नगरेको दाबी गरेका छन् । नौ पृष्ठ लामो सन्देशमा उनले इरान आफ्ना पूर...
21 मार्च 2026, 07:22 पूर्वाह्नअमेरिकाले इरानी तेलमाथिको प्रतिबन्ध ३० दिनका लागि हटायो
अमेरिकाले इरानी कच्चा तेल र पेट्रोलियम पदार्थमाथिको प्रतिबन्ध ३० दिनका लागि अस्थायी रूपमा हटाएको छ । अमेरिकी कोषाध्यक्ष स्कट बेसान्टले यो छूट पहिले नै ट्रान्जिट...
21 मार्च 2026, 07:05 पूर्वाह्ननाटो सदस्य राष्ट्रहरूप्रति डोनाल्ड ट्रम्प आक्रामक, यस्तो छ हर्मुज जलसन्धि विवादको टाइमलाइन
इरानसँगको बढ्दो तनाव र रणनीतिक रूपमा महत्त्वपूर्ण हर्मुज जलसन्धि बन्द भएको विषयलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र नाटो सहयोगी राष्ट्रहरूबीचको सम्बन्धम...
20 मार्च 2026, 10:30 अपराह्नइरानको सैन्य शक्ति र नेतृत्व समाप्त भयो, अब वार्ता गर्न कोही बाँकी छैन - डोनाल्ड ट्रम्प
 अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य क्षमता र नेतृत्व पूर्ण रूपमा ध्वस्त भएको दाबी गरेका छन् । इरानको पछिल्लो अवस्थाबारे टिप्पणी गर्दै ट्र...
20 मार्च 2026, 10:09 अपराह्न
कतारमा इरानी आक्रमणले प्रविधि जगतमाथि संकट, हिलियमले यसरी हल्लाउँदैछ संसार
हिलियमको उत्पादनमा परेको असर विश्वका अस्पतालहरूमा पनि असर पर्नेछ । यसले एमआरआई मेसिन बन्द हुन सक्नेछन् भने स्क्यान महँगो बन्ने र स्वास्थ्य प्रणालीमा दबाब बढ्नेछ...
20 मार्च 2026, 07:18 अपराह्न
एनआरएनएको नवनिर्वाचित नेतृत्वद्वारा परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए ) को नव निर्वाचित नेतृत्वले परराष्ट्र मन्त्री बालानन्द शर्मासँग शिष्टाचार भेट गरेको छ । नवनिर्वाचित अध्यक्ष डा. हेमरा...
20 मार्च 2026, 07:15 अपराह्नइरानी आक्रमणले कतारको ग्यास आपूर्तिलाई ५ वर्षसम्म असर गर्न सक्ने
हालैका इरानी आक्रमणहरूले कतारको ग्यास उद्योगलाई ठूलो धक्का दिएको छ। कतार इनर्जीका सीईओ साद अल-काबीका अनुसार, देशको एलएनजी निर्यात क्षमताको लगभग १७ प्रतिशत प्रभा...
20 मार्च 2026, 12:44 अपराह्नऊर्जा सुरक्षामा भारतको फड्को: ११ वर्षमा यसरी निर्माण भयो आत्मनिर्भर र लचिलो प्रणाली
विश्वव्यापी ऊर्जा आपूर्ति शृङ्खलामा देखिएका अवरोध र भू-राजनीतिक अस्थिरताबीच भारतले आफ्नो ऊर्जा प्रणालीलाई अत्यन्तै सुरक्षित र लचिलो बनाएको छ। विगत ११ वर्षमा नरे...
20 मार्च 2026, 12:22 अपराह्न