प्रवास

इरान–युएई तनाव : २२ देशद्वारा आक्रमणको कडा निन्दा

lokaantar.com | शनिबार, 21 मार्च 2026, 09:26 अपराह्न
Share
इरान–युएई तनाव : २२ देशद्वारा आक्रमणको कडा निन्दा
संयुक्त अरब इमिरेट्स (युएई) सहित २२ देशले क्षेत्रीय तनावका बीच व्यापारिक पानीजहाज र नागरिक पूर्वाधारमा इरानले गरेको आक्रमणको शनिबार निन्दा गरेका छन् । इरानको खातम अल–अनबिया केन्द्रीय मुख्यालयका प्रवक्ता इब्राहिम जोल्फाघारीले युएईको रस अल–खैमाहमा आक्रमण हुन सक्ने चेतावनी दिएपछि युएईसहितका २२ मुलुकले त्यसप्रति गम्भीर चासो देखाएका हुन् । “हामीले पहिले घोषणा गरेका थियौँ र व्यवहारमा प्रमाणित गरेका छौँ, हाम्रो क्षेत्र र राष्ट्रिय सार्वभौमिकतामाथि कुनै पनि आक्रमण भएमा प्रत्याक्रमण गर्नेछौँ,” जोल्फाघारीले ...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?