खेलकुद
एचजेएनबीएल : पहिलो चरणमा आर्मी, टाइम्स र गोल्डेनगेट हावी
१० चैत, काठमाडौं । हिमालयन जाभा नेसनल बास्केटबल लिग २०२६ (एचजेएनबीएल) को पहिलो चरणको खेलहरु सम्पन्न हुँदा विभागीय टोली त्रिभुवन आर्मी क्लब देखि साविक विजेता टाइ...
24 मार्च 2026, 01:51 अपराह्न
नेपाल पुलिस क्लबले बनायो पीएम कपकै कीर्तिमानी योगफल
१० चैत, काठमाडौं । नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय प्रतियोगितामा कीर्तिमानी योगफल खडा गरेको छ । मंगलबार माथिल्लो मुलपानी मैदानमा भइरहेको खेल...
24 मार्च 2026, 12:39 अपराह्नहङकङमा अल्ट्रा ट्रेल रनिङ : नेपाली धावक सन्तोष तामाङ दोस्रो
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/03/Santosh55-400x220.jpg" class="attachment-medium size-medium wp-post...
24 मार्च 2026, 12:20 अपराह्नको हुन् कोहलीको कीर्तिमान तोड्ने पाकिस्तानी ओपनर फरहान ?
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/03/pakistans-sahibzada-farhan1-400x220.jpg" class="attachment-medium s...
24 मार्च 2026, 11:30 पूर्वाह्नएन्फा निर्वाचनसम्बन्धी आज तीन मुद्दाको सुनुवाइ हुँदै, अदालतको फैसलाले निर्वाचनको भविष्य नै बदल्ने
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचनका लागि जम्मा तीन दिन मात्र बाँकी छ । चैत १३ गते झापामा हुने भनिएको निर्वाचनअघि आज चैत १० गते उच्च अदालत पाटनम...
24 मार्च 2026, 11:23 पूर्वाह्न
साधारण सभाका लागि एन्फा कार्यालय बन्द
१० चैत, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को केन्द्रीय कार्यालय बन्द गरिएको छ । चैत १३ गतेदेखि झापामा हुने एन्फा साधारण सभा तथा निर्वाचनका कारण कार्यालय बन...
24 मार्च 2026, 10:09 पूर्वाह्नडिमिट्री पायेटले लिए व्यावसायिक फुटबलबाट संन्यास, ३८ वर्षमै किन गरे एक दशक लामो करियरको अन्त्य ?
काठमाडौं । फ्रान्सेली मिडफिल्डर डिमिट्री पायेटले ३८ वर्षको उमेरमा व्यावसायिक फुटबलबाट औपचारिक संन्यासको घोषणा गरेका छन् । आइतबार राति मार्से र लिलबीचको खेलको मध...
24 मार्च 2026, 09:45 पूर्वाह्न
अहिलेसम्म कुन कुन फ्रेन्चाइजीले जितेका छन् आइपिएल ?
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) को १९औं संस्करण शनिबारदेखि सुरु हुदै छ । २००८ मा सुरु भएको यो प्रतियोगिता टी-२० क्रिकेटको विश्वकै ठुलो फ्रेन्चाइजी प्र...
24 मार्च 2026, 08:10 पूर्वाह्नभुटानमाथि नेपालको जित
बीस वर्षमुनिको साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले भुटान पराजित गरेको छ । माल्दिभसको मालेस्थित राष्ट्रिय फुटबल रङ्गशालामा आज भएको उद्घाटन खेलमा नेपाल...
23 मार्च 2026, 09:46 अपराह्नयू–२० साफ च्याम्पियनसिप : भुटानमाथि नेपालको जित
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/03/u20-football-team--400x220.png" class="attachment-medium size-mediu...
23 मार्च 2026, 08:29 अपराह्न
एचजेएनबीएलमा टाइम्सको लगातार छैटाैं जित
९ चैत, काठमाडौं । हिमालयन जाभा नेशनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा टाइम्स बास्केटबल क्लबले लगातार छैटाैं जित हात पारेको छ । त्रिपुरेश्वरस्थिथ दशरथ रंगशाला ...
23 मार्च 2026, 07:59 अपराह्न
साफ यू-२० च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात
९ चैत, काठमाडौं । माल्दिभ्समा भइरहेको साफ यू-२० च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको छ । सोमबार भएको खेलमा नेपालले भुटानलाई २-१ गोलअन्तरले पराजित गरेको ह...
23 मार्च 2026, 07:51 अपराह्न
साफ यू- २० च्याम्सिपयनसिपमा नेपालको विजयी शुरुवात
काठमाडौँ । साफ यू- २० पुरुष च्याम्सिपयनसिप अन्तर्गत नेपालले विजयी शुरुवात गरेको छ । च्याम्पियनसिपको पहिलो खेल आज माल्दिभ्सको राजधानी मालेस्थित नेसनल स्टेडियमम...
23 मार्च 2026, 07:00 अपराह्न
ओमान र स्कटल्यान्डसँगको लिग २ शृंखलामा नामिबियाको कप्तानी स्मिथले गर्ने
९ चैत, काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत ओमान र स्कटल्यान्डविरुद्ध हुने ओडिआई शृंखलामा नामिबियाको कप्तानी जेजे स्मिथले गर्ने भएका छन् । नियमित कप्त...
23 मार्च 2026, 06:05 अपराह्न
एन्फालाई महिला खेलाडीको प्रश्न : गेम क्यान्सिल गरेर के गरेको ?
९ चैत, काठमाडौं । एन्फा महिला लिग सुरु भएको दुई दिनमै स्थगित भएपछि खेलाडीहरु आक्रोशित भएका छन् । श्रम स्वीकृतिविना विदेशी खेलाडी खेलाएको भन्दै अध्यागमन विभागले ...
23 मार्च 2026, 06:04 अपराह्न
साहिबजादा फरहान बने फेब्रुअरीको ‘आईसीसी प्लेयर अफ द मन्थ’
९ चैत, काठमाडौं । पाकिस्तानका साहिबजादा फरहान फेब्रुअरी २०२६ का लागि आईसीसी ‘प्लेयर अफ द मन्थ’ घोषित भएका छन् । उनले आईसीसी टी-२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गर...
23 मार्च 2026, 05:42 अपराह्न
दीपेन्द्रसिंह ऐरी एसियन ब्याट्रिजको ब्रान्ड एम्बासडर नियुक्त
९ चैत, काठमाडौं । एसियन ब्याट्रिज लिमिटेडले नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई आफ्नो आधिकारिक ब्रान्ड एम्बासडर नियुक्त गरेको छ। काठम...
23 मार्च 2026, 05:29 अपराह्न
कराते स्टार एरिका तमु धीं युकेको ‘गूडविल एम्बासडर’ नियुक्त
९ चैत, काठमाडौं । नेपाली कराते स्टार एरिका गुरुङ तमु धिं युकेको ‘गूडविल एम्बासडर’ नियुक्त भएकी छन् । नेपाली खेलकुदको विकास र प्रवर्द्धन गर्ने उद्देश...
23 मार्च 2026, 05:21 अपराह्न
पीएम कप : सुदूरपश्चिमले कर्णालीलाई हरायो
९ चैत, वीरगञ्ज । वीरगञ्जमा जारी प्रधानमन्त्री (पीएम) कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश विजयी भएको छ । नारायणी क्रिकेट मैदानमा...
23 मार्च 2026, 05:02 अपराह्न
देव र सन्तोषको उत्कृष्ट प्रदर्शनमा लुम्बिनीले कोशीलाई हरायो
९ चैत, काठमाडौं । कप्तान देव खनालको उत्कृष्ट ब्याटिङ तथा सन्तोष यादवको अलराउन्ड प्रदर्शनमा लुम्बिनी प्रदेशले पीएम कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी ...
23 मार्च 2026, 05:02 अपराह्न