खेलकुद
डिमिट्री पायेटले लिए व्यावसायिक फुटबलबाट संन्यास, ३८ वर्षमै किन गरे एक दशक लामो करियरको अन्त्य ?
काठमाडौं । फ्रान्सेली मिडफिल्डर डिमिट्री पायेटले ३८ वर्षको उमेरमा व्यावसायिक फुटबलबाट औपचारिक संन्यासको घोषणा गरेका छन् । आइतबार राति मार्से र लिलबीचको खेलको मध्यान्तरमा पत्रकारहरूसँग कुरा गर्दै उनले आफ्नो २० वर्ष लामो करियरलाई बिट मारेको जानकारी दिएका हुन् । “एक टापुबाट आएर विश्व फुटबलको उच्चतम स्तरमा दुई दशक टिक्नु मेरो लागि गौरवको कुरा हो,” पायेटले […]
पूरा समाचार पढ्नुहोस्