खेलकुद
एनपीएल फाइनलः १० ओभरमा सकिँदा सुदूरपश्चिमले बनायो ४१ रन
13 डिसेम्बर 2025, 04:22 अपराह्नकोलकाताको रंगशालामा मेसी १० मिनेट बस्न सकेनन्, एक झलक हेर्न नपाएका दर्शकको तोडफोड र उपद्रो, मुख्यमन्त्रीले मागिन् माफी
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2025/12/messi-mamata-400x220.jpg" class="attachment-medium size-medium wp-p...
13 डिसेम्बर 2025, 04:07 अपराह्न
सुदूरपश्चिमको लगातार विकेट पतन, आरिफ पनि सस्तैमा आउट
13 डिसेम्बर 2025, 04:04 अपराह्न
सुदूरपश्चिमको लगातार विकेट पतन, आशिफ पनि सस्तैमा आउट
13 डिसेम्बर 2025, 04:04 अपराह्न
यू–१९ एसिया कप: ब्याटिङ चल्न नसक्दा नेपाल श्रीलंकासँग ८ विकेटले पराजित
13 डिसेम्बर 2025, 04:04 अपराह्न
सुदूरको दोस्रो विकेट पतन, ट्रम्पलमानलाई दोस्रो सफलता
13 डिसेम्बर 2025, 03:50 अपराह्न
पहिलो ओभरमै सुदूरको पहिलो विकेट गुम्यो, भण्डारी शून्यमै आउट
13 डिसेम्बर 2025, 03:42 अपराह्न
एनपीएल फाइनलः कसले जित्ला उपाधि ?
13 डिसेम्बर 2025, 03:13 अपराह्न
सुदूरपश्चिमले लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्ने
13 डिसेम्बर 2025, 03:13 अपराह्नफाइनलमा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच भिडन्त हुँदैछ । फाइनल खेलमा सुदूरपश्चिम रोय...
13 डिसेम्बर 2025, 03:10 अपराह्न
एनपीएल फाइनलमा सुदूरपश्चिमले टस जित्यो, लुम्बिनीले पहिला बलिङ गर्ने
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को आज फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको छ । सुदूरपश्चिम रोयल्सका कप्तान दिपेन्द्र सिंह ऐरीले टस जितेर पहिला ब्...
13 डिसेम्बर 2025, 03:10 अपराह्नब्याट्सम्यान निरीह बनेपछि नेपाल पहिलो खेलमै श्रीलंकासँग ८ विकेटले पराजित
संयुक्त अरब इमिरेट्स (यूएई)मा जारी एसियाली क्रिकेट काउन्सिल (एसीसी) पुरुष यू-१९ एसिया कपको आफ्नो पहिलो खेलमा नेपाली टोली पराजित भएको छ । दुबईस्थित द सेभेन्स स्...
13 डिसेम्बर 2025, 02:58 अपराह्न
२२ मिनेटमै मेस्सी स्टेडियमबाट बाहिरिए, टिकट महँगो भएपछि फ्यान आक्रोशित
13 डिसेम्बर 2025, 02:58 अपराह्नमेसीलाई हेर्न आतुर समर्थकको उपद्रो, रंगशालामा तोडफोड, मुख्यमन्त्री बनर्जीले मागिन् माफी
विश्व फूटबलका महान खेलाडीमध्येका एक अर्जेन्टिनी स्टार लियोनल मेसी अहिले भारत भ्रमणमा छन् । स्टार खेलाडी मेसीको एक झलक पाउन आतुर समर्थकहरूले कोलकातास्थित साल्ट ...
13 डिसेम्बर 2025, 02:44 अपराह्न
यू–१९ एशिया कप: नेपाल श्रीलंकासँग ८ विकेटले पराजित
काठमाडौँ । नेपाल एसीसी पुरुष यू–१९ एशिया कप अन्तर्गतको खेलमा श्रीलंकासँग पराजित भएको छ । शनिबार सम्पन्न खेलमा श्रीलंकाले नेपाललाई ८ विकेटले पराजित ग...
13 डिसेम्बर 2025, 02:42 अपराह्नमेस्सीको भारत भ्रमणमा तनाव, फ्यानहरूले कोलकाताको स्टेडियममा गरे तोडफोड
काठमाडाैं । भारत भ्रमणमा रहेका अर्जेन्टिनाका विश्वविख्यात फुटबल स्टार लियोनेल मेस्सीकाे अत्यन्तै संक्षिप्त उपस्थितिपछि कोलकाताको साल्ट लेक स्टेडियममा अशान्ति मच...
13 डिसेम्बर 2025, 02:09 अपराह्न
आइटिएफ जे३० वर्ल्ड टेनिस टुर पोखरा: सिभालीलाई दोहोरो उपाधि, रचिन् दोहोरो इतिहास
पोखरा । पोखरामा सम्पन्न आइटिएफ जे३० वर्ल्ड टेनिस टुर सर्किट २ मा सिभाली गुरूङले दोहोरो उपाधि रच्दै आफ्नो उमेर समुहमा इतिहास रचेकी छन् । कास्की जिल्ला टे...
13 डिसेम्बर 2025, 02:00 अपराह्न
यू–१९ एशिया कप: नेपालले श्रीलंकालाई दियो ८३ रनको लक्ष्य
काठमाडौँ । नेपालले एसीसी पुरुष यू–१९ एशिया कप अन्तर्गतको खेलमा श्रीलंकालाई ८३ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको नेपाल २८.३ ओभरमा अल आउ...
13 डिसेम्बर 2025, 01:58 अपराह्न
एनपीएलको टिकट नपाएको भन्दै नाराबाजी गर्नेलाई प्रहरीले हटायाे
13 डिसेम्बर 2025, 01:27 अपराह्न
मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा
काठमाडौँ । अर्जेन्टिनी फुटबल सुपरस्टार लियोनेल मेसीलाई हेर्न नपाएपछि भारतको कोलकोतामा फ्यानहरुले हङ्गामा भएको छ । शनिबार बिहान कोलकाता पुगेका मेसीलाई साल्ट लेक...
13 डिसेम्बर 2025, 01:25 अपराह्न