खेलकुद
सूर्य नेपाल वेस्टर्न ओपन : भुवन नगरकोटीलाई एक स्ट्रोकको अग्रता
५ चैत, पोखरा । सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गत पाँचौं प्रतियोगिता तथा २६औं संस्करणको सूर्य नेपाल वेस्टर्न ओपनको दोस्रो दिन भुवन नगरकोटी एक स्ट्रोकको अग्रत...
19 मार्च 2026, 08:04 अपराह्न
पीएम कपका खेल टियु क्रिकेट मैदानमा नहुने
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आठौं संस्करणको प्रधानमन्त्री कप (पीएम कप) एक दिवसीय पुरुष राष्ट्रिय प्रतियोगिताका त्रिवि क्रिकेट मैदानमा हुने खेलहरु तल...
19 मार्च 2026, 07:40 अपराह्न
विश्व जुनियर उसु च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली चीन जाँदै
५ चैत, काठमाडौं । १०औं विश्व जुनियर उसु च्याम्पियनसिपमा सहभागी हुन ६ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शनिबार चीन जाने भएको छ । चैत ९ देखि १७ गतेसम्म हुने प्रति...
19 मार्च 2026, 07:27 अपराह्न
एन्फाद्वारा महिला राष्ट्रिय लिग पनि स्थगित
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले जारी शहिद स्मारक महिला राष्ट्रिय लिग पनि स्थगित गरेको छ । एन्फाले बिहीबार सूचना जारी गर्दै लिगका पाँचौं देखिका खेलह...
19 मार्च 2026, 07:00 अपराह्न
जय ट्रफीको उपाधि जितेपछि यसो भन्छन् पुलिसका कप्तान आरिफ
५ चैत, काठमाडौं । जय ट्रफी क्रिकेटको उपाधि लगातार जितेपछि नेपाल पुलिस क्लबका कप्तान आरिफ शेखले खेलाडीहरूले आफुलाई प्रमाणित गरेको र त्यसैअनुसार सफलता प्राप्त भएक...
19 मार्च 2026, 06:45 अपराह्न
फाइनल हारपछि सोमपालले भने- ब्याटिङ राम्रो हुन सकेन
५ चैत, काठमाडौं । जय ट्रफी क्रिकेटको फाइनलमा नेपाल पुलिस क्लबसँग पराजित भएपछि त्रिभुवन आर्मी क्लबका खेलाडी सोमपाल कामीले ब्याटिङ राम्रो हुन नसक्दा हार बेहोरेको ...
19 मार्च 2026, 06:12 अपराह्न
एन्फालाई राखेपको पत्र: निर्वाचन स्थगित गरी लिखित जानकारी गराउनू
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले चैत १३ गतेका लागि तोकिएको साधारण सभा तथा निर्वाचन स्थगित गरी जानकारी गराउन अखिल नेपाल फुटबल संघ (एन्फा)लाई पत्र पठाएको छ ।
19 मार्च 2026, 05:55 अपराह्न
ललित जय ट्रफीको सर्वोत्कृष्ट खेलाडी, इशान उत्कृष्ट ब्याटर
५ चैत, काठमाडौं । जय ट्रफी क्रिकेटको उपाधि विजेता नेपाल पुलिस क्लबका बलर ललित राजवंशी प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल पुलिस क्लबलाई उपा...
19 मार्च 2026, 05:49 अपराह्न
पीएम कपका खेल त्रिवि क्रिकेट रंगशालामा नहुने
५ चैत, काठमाडौं । आउँदो चैत ७ देखि सुरु हुने प्रधानमन्त्री कप (पीएम कप) राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत त्रिवि क्रिकेट रंगशालामा हुने तय भएका खेलहरू तल्लो...
19 मार्च 2026, 05:33 अपराह्न
एन्फाले स्थगित गर्यो जारी राष्ट्रिय लिग
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले जारी राष्ट्रिय लिग स्थगित गरेको छ । एन्फाले बिहीबार सूचना जारी गर्दै लिगको ९७ देखि १३६ सम्मको खेलहरु अर्को सूचना जा...
19 मार्च 2026, 04:29 अपराह्नआर्मीलाई हराउँदै पुलिस क्लबले चुम्यो जय ट्रफीको उपाधि
जय ट्रफी पुरुष एलिट कप क्रिकेट प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल पुलिस क्लबले जितेको छ ।  प्रतियोगिताको तेस्रो दिन बिहीबार पुलिस क्लबले अर्को विभ...
19 मार्च 2026, 04:27 अपराह्नकानूनविपरीत विदेशी खेलाडी समावेश- एन्फाले स्थगित गर्यो राष्ट्रिय लिगका केही खेल
सम्बद्ध सरकारी निकायले पर्यटकीय भिसामा नेपाल भ्रमणमा आएका विदेशी नागरिकलाई देशका विभिन्न क्लबबाट फुटबल खेलाइएको विषयमा छानबिन अगाडि बढाइरहँदा अखिल नेपाल फुटबल स...
19 मार्च 2026, 04:06 अपराह्न
पर्यटक भिसामा रहेका खेलाडीलाई लिगमा नखेलाउन एन्फालाई अध्यागमन विभागको निर्देशन
काठमाडौं । जारी राष्ट्रिय लिग २०८२ मा खेलिरहेका विदेशी खेलाडीहरु पर्यटकीय भिसामा रहेको उजुरी परेपछि अध्यागमन विभागले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई त्यस्ता ख...
19 मार्च 2026, 04:00 अपराह्न
अध्यागमन विभागको पत्रपछि राष्ट्रिय लिगका खेलहरू स्थगित
५ चैत, काठमाडौं । अध्यागमन विभागको पत्रपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगका खेलहरु स्थगित गरेको छ । एन्फाका प्रमुख कार्यकारी अधिकृत ईन्द्रमान तुल...
19 मार्च 2026, 03:48 अपराह्न
नेपाल पुलिस क्लबले जित्यो जय ट्रफीको उपाधि
काठमाडौँ । जय ट्रफीको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । त्रिभुवन आर्मीले दिएको २२८ रनको लक्ष्य पछाएको पुलिस क्लबले ६ विकेट गुमाएर पुरा गर्दै ४ विकेटले...
19 मार्च 2026, 03:45 अपराह्न
एन्फा महिला लिग: आरएस पोखरामाथि बागमतीको रोमाञ्चक जित
काठमाडौं । जारी शहीद स्मारक एन्फा महिला लिग अन्तर्गत बागमती युथ क्लबले आरएस पोखराको पराजित गरेको छ । च्यासल मैदानमा विहिबार सम्पन्न खेलमा बागमतीले आरएस ...
19 मार्च 2026, 03:20 अपराह्नएन्फा राष्ट्रिय लिगमा लालीगुराँसको जित
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/03/football-1-frame-at-0m15s-400x220.jpg" class="attachment-medium siz...
19 मार्च 2026, 03:12 अपराह्न
काभा महिला नेसन्स भलिबल लिग जेठ दोस्रो सातादेखि काठमाडौंमा
५ चैत, काठमाडौं । काभा महिला नेसन्स भलिबल लिग आगामी जेठ ८ गतेदेखि हुने भएको छ । नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठले यसअघि स्थगित भएको लिग आगामी जेठ ८ गतेदे...
19 मार्च 2026, 03:06 अपराह्न
एन्फा महिला लिग : आरएस पोखरामाथि बागमती युथ क्लबको रोमाञ्चक जित
५ चैत, काठमाडौं । शहीद स्मारक एन्फा महिला लिगमा बागमती युथ क्लबले आरएस पोखरामाथि रोमाञ्चक जित निकालेको छ । च्यासल रंगशालामा भएको खेलमा बागमतीले पोखरालाई ५–४ को ...
19 मार्च 2026, 02:56 अपराह्न
मेसीले पुरा गरे आफ्नो क्यारियरको ९०० गोल
काठमाडौँ । अर्जेन्टिनाका खेलाडी लियोनेल मेसीले आफ्नो क्यारियरको ९०० गोल पूरा गर्दै नयाँ कीर्तिमान बनाएका छन् । विहिबार बिहान इन्टर मियामीका लागि नाश भिलेव...
19 मार्च 2026, 02:05 अपराह्न