खेलकुद
एन्फाले स्थगित गर्यो जारी राष्ट्रिय लिग
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले जारी राष्ट्रिय लिग स्थगित गरेको छ ।
एन्फाले बिहीबार सूचना जारी गर्दै लिगको ९७ देखि १३६ सम्मको खेलहरु अर्को सूचना जारी नहुँदासम्मको लागि स्थगित गरिएको उल्लेख गरेको छ ।
एन्फाले अहिले दोहोरो विवादमा परेका कारण खेल स्थगित गरेको बुझिएको छ । लिगमा खेलिरहेका विदेशी खेलाडीहरु पर्यटक भिसामा रहेको उजुरी अध्यागमनमा परेपछि विभागले...
पूरा समाचार पढ्नुहोस्