अर्थतन्त्र
धार्मिक पर्यटकीय गन्तव्य पञ्चकोटमा ‘आनन्द प्रवेशद्वार’ निर्माण
बागलुङ। बागलुङ नगरपालिका–६ स्थित धार्मिक तथा पर्यटकीय क्षेत्र पञ्चकोटमा दाताको सहयोगमा आकर्षक प्रवेशद्वार निर्माण गरिएको छ । बागलुङ नगरपालिका–३ निवासी तथा काठमा...
19 अप्रिल 2026, 01:59 अपराह्नकाठमाडौंको बौद्धमा ‘हरिमा जापानिज रेस्टुरेन्ट’ सञ्चालनमा, जापानी राजदूतद्वारा उद्घाटन
काठमाडौं । काठमाडौंको बौद्ध क्षेत्रमा ‘हरिमा जापानिज रेस्टुरेन्ट’ सञ्चालनमा आएको छ । शनिबार नेपालस्थित जापानी राजदूत माएदा तोरुले एक कार्यक्रमकाबीच रेस्टुरेन्टक...
19 अप्रिल 2026, 01:40 अपराह्न
तनहुँ रतनपुरका किसानले लगाएको तेजपातले पाएन बजार
व्यवसायिक रुपमा तेजपातको खेती गरे पनि त्यसको उपभोग र बजारीकरण कसरी गर्ने भन्ने थाहा नहुँदा मर्कामा परेको किसानहरु बताउँछन् ।
19 अप्रिल 2026, 10:57 पूर्वाह्नस्थानीयको सामूहिक लगानीमा जलजलामा जैविक मल उद्योग सञ्चालन
पर्वत । जलजला गाउँपालिका–४ का स्थानीयले सामूहिक लगानीमा जैविक मल उद्योग सञ्चालनमा ल्याएका छन् ।खोलाखेतका स्थानीयले सामूहिक लगानीमा उद्योग सञ्चालन गरेका हुन् । १...
19 अप्रिल 2026, 07:51 पूर्वाह्नकसरी चलिरहेको छ ठमेलको रात्रिकालीन व्यवसाय ? [भिडियो]
पर्यटन क्षेत्रलाई उकास्नका लागि सरकारले रात्रिकालीन व्यवसायलाई २४ सै घण्टा खोल्ने निर्णय गरेको थियो ।  विशेषगरी राजधानी काठमाडौंको प्रमुख पर्यटकीय क्ष...
19 अप्रिल 2026, 06:33 पूर्वाह्नआइतबारको विनिमयदर- अमेरिकी डलर एकको खरिददर १४८ रूपैयाँ ३९ पैसा
नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४८ रूपैयाँ   ३९ प...
19 अप्रिल 2026, 05:55 पूर्वाह्नजुम्लामा नौ महिनामा २९ प्रतिशत मात्रै पुँजीगत खर्च, विकास आयोजनाको प्रगति कमजोर
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2025/07/jumla-400x220.png" class="attachment-medium size-medium wp-post-ima...
18 अप्रिल 2026, 07:17 अपराह्नयामाहा ब्लु फेस्टमा उमेश थापा मगरले जिते ५ लाख नगद
काठमाडौं । भृकुटीमण्डपमा जारी ‘यामाहा ब्लु फेस्ट’ को समापन नजिकिँदै गर्दा मुख्य विजेताको घोषणा गरिएको छ । यामाहा नेपालको आधिकारिक वितरक एम. ए. डब्लू. राइड्स प्र...
18 अप्रिल 2026, 05:05 अपराह्नएक अर्ब ४७ करोड बढी राजस्व सकंलन
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2024/11/Antarik-rajashwo-karyalaya-bharatpur-400x220.jpg" class="attachment...
18 अप्रिल 2026, 04:48 अपराह्नतनहुँका विभिन्न आयोजनाका लागि बजेट विनियोजन गर्न अर्थमन्त्रीको ध्यानाकर्षण
दमौली (तनहुँ) । अर्थमन्त्री डा स्वर्णिम वाग्लेसँग भेट गरी तनहुँको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा जिल्लाका लाग...
18 अप्रिल 2026, 02:53 अपराह्न
इरानले होर्मुज खुलेको घोषणा गरेपछि कच्चा तेलको मुल्य घट्यो
काठमाडौँ । इरानले होर्मुज जलडमरू पूर्ण रूपमा खुला गर्ने घोषणा गरेपछि विश्व बजारमा कच्चा तेलको मूल्यमा ठूलो गिरावट आएको छ । शुक्रबार एकैदिन १० प्रतिशतभन्दा बढील...
18 अप्रिल 2026, 02:50 अपराह्नकैलाली भन्सारद्वारा छ अर्ब ३२ करोड राजस्व संकलन
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2023/07/Kailali-Bhansar1-400x220.jpg" class="attachment-medium size-medium ...
18 अप्रिल 2026, 01:48 अपराह्नइरान-अमेरिका तनावको बाछिटा नेपालको पानी उद्योगमाः मूल्य समायोजन गर्न महासङ्घको आह्वान
काठमाडौं । विश्व राजनीतिमा विकसित इरान–इजरायल र इरान–अमेरिका बीचको द्वन्धात्मक अवस्थाको प्रत्यक्ष असर नेपालको प्रशोधित पिउने पानी उद्योगमा देखिएको छ। नेपाल पानी...
18 अप्रिल 2026, 01:44 अपराह्नपनौतीमा विषादी अवशेष न्यूनीकरण गर्न ‘फुड-बैंक’
काभ्रेपलाञ्चोक । पनौतीमा प्रविधिको प्रयोगद्वारा तरकारी तथा फलफूलका विषादीको अवशेष न्यूनीकरण गर्न फुड बैंक सञ्चालनमा ल्याइएको छ । पनौती नगरपालिका–४ स्थित ठाडोबाट...
18 अप्रिल 2026, 01:00 अपराह्न
धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठको राजीनामा
काठमाडौं । नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोष नारायण श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । शुक्रबार साँझ बोर्ड सञ्चालक समितिको बैठक बोलाएका अध्यक्ष श्रेष्ठ...
18 अप्रिल 2026, 12:05 अपराह्नइलामको जस्बिरे चियाले विश्व बजार हल्लाउँदै-प्रतिकेजी १ लाख रुपैयाँसम्ममा निर्यात!
इलाम । मेहनत, परिवारिक समर्पण र दीर्घ संघर्षको कथा बोकेको ‘जस्बिरे चिया’ अहिले नेपाली अर्थोडक्स चियाको अन्तर्राष्ट्रिय ब्रान्डका रूपमा उदाएको छ। इलाम नगरपालिका–...
18 अप्रिल 2026, 10:01 पूर्वाह्नचार भाइको मेहनतले चम्किएको जस्बिरे चिया, प्रतिकेजी १ लाख रुपैयाँसम्ममा निर्यात
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/04/jasbire-tea-grisma-400x220.jpg" class="attachment-medium size-mediu...
18 अप्रिल 2026, 09:01 पूर्वाह्नधितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठद्वारा राजीनामा
नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले राजीनामा दिएका छन् । श्रेष्ठ शुक्रबार&nbsp;राजीनामा बुझाएर बाहिरिएको अर्थमन्त्रालय स्रोतले लोकान्तरल...
17 अप्रिल 2026, 09:14 अपराह्न
कर्मचारीलाई श्रम ऐन अनुसार सम्झौता गरेर काममा लगाउन श्रम मन्त्रालयको निर्देशन
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन २०७४ विपरीत काम गराइएको भन्दै विभिन्न स्वास्थ्य संस्था तथा प्रतिष्ठानहरूबारे गुनासा आएपछि ध्यान...
17 अप्रिल 2026, 08:30 अपराह्नटीभीएस एनटर्कको ऐतिहासिक सफलता: १ लाख ५० हजार प्रयोगकर्ताको साथमा शिवपुरीसम्म ‘सेलिब्रेसन’ राइड
काठमाडौं । नेपालका लागि टीभीएसको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले एनटर्क स्कुटर प्रयोगकर्ताको संख्या एक लाख ५० हजार पुगेको अवसरमा विशेष उत्सव मनाएको छ । नेपाल...
17 अप्रिल 2026, 07:49 अपराह्न