अर्थतन्त्र
यामाहा ब्लु फेस्टमा उमेश थापा मगरले जिते ५ लाख नगद
काठमाडौं । भृकुटीमण्डपमा जारी ‘यामाहा ब्लु फेस्ट’ को समापन नजिकिँदै गर्दा मुख्य विजेताको घोषणा गरिएको छ । यामाहा नेपालको आधिकारिक वितरक एम. ए. डब्लू. राइड्स प्रा. लि. ले ‘ब्लु कोड नयाँ वर्ष योजना’ अन्तर्गत एक जना भाग्यशाली खरिदकर्तालाई ५ लाख रुपैयाँको बम्पर पुरस्कार प्रदान गरेको हो। यस पटकको बम्पर पुरस्कार विजेता उमेश थापा मगर बनेका […]
पूरा समाचार पढ्नुहोस्