समाज
त्रिपुरासुन्दरीमा सडक निर्माणमा भ्रष्टाचार, निर्माण कम्पनी र ८ जनाविरुद्ध मुद्धा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लाल प्रसाद पोखरेलसमेत ८ जना र दिव्या निर्माण सेवा प्रालिविरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्याई भ्रष्टाचार गरेको कसुरमा आरोपपत्र दायर गरेको छ ।
अख्तियारले त्रिपुरासुन्दरी नगरपालिकाको वडा नम्बर ५ स्थित खदाङ देखि ल्हांसम्मको सडक...
पूरा समाचार पढ्नुहोस्