खेलकुद
हङकङ सिक्सेस : यस्तो प्रतियोगिता जहाँ जति हारेपनि खेलिरहन पाइन्छ
२४ कात्तिक, काठमाडौं । हङकङमा आइतबार हङकङ सिक्सेस क्रिकेट सम्पन्न भयो । तीन दिनसम्म चलेको प्रतियोगिताको फाइनलमा कुवेतलाई हराउँदै पाकिस्तानले उपाधि जित्यो । अघिल्लो संस्करणबाट नेपालले भने यस प्रतियोगितामा सहभागिता जनाउन थालेको छ । गत संस्करण अस्ट्रेलिया र इंग्ल्यान्डजस्ता टोलीलाई हराएर क्वाटरफाइनलसम्म पुगेको नेपाली टोली यसपटक भने समूह चरण पार गर्न सकेन । यो प्रतियोगिता […]
पूरा समाचार पढ्नुहोस्