मुख्यमन्त्री नियुक्तिविरूद्ध कांग्रेससहित मधेशका सात दल सर्वोच्च जाने
khabarhub.com|
सोमबार, 10 नोभेम्बर 2025, 01:02 अपराह्न
Share
जनकपुरधाम- मधेश प्रदेशमा नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई रातारात होटलबाट मुख्यमन्त्री बनाएको प्रकरणमा त्यहाँस्थित सात दल सर्वोच्च अदालत जाने भएका छन् । संविधानको धारा १६८को उपधारा ३ बमोजिम यादवलाई मुख्यमन्त्री नियुक्त गरेको भन्दै सात राजनीतिक दलहरूले सर्वोच्च अदालतमा रिट दायर गर्ने भएका हुन् । सोमबार बिहान बसेको सात राजनीतिक दलको बैठकले प्रदेशसभाको बहुमतलाई […]