बानेश्वर वृत्तका प्रहरीको बर्दी खोल्न लगाएर हतियार लुटपाट : समातिए सिरहाका २२ वर्षीय सेख सिद्धिकी
khabarhub.com|
सोमबार, 10 नोभेम्बर 2025, 05:39 अपराह्न
Share
काठमाडौं- गत भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा संघीय राजधानी काठमाडौंमा प्रहरी कार्यालय तोडफोड, आगजनी र हातहतियार लुटपाटमा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार सिराहा नगरपालिका–४ घर भई हाल काठमाडौं महानगरपालिका–३१ आलोकनगर बस्ने २२ वर्षीय सेख सिद्धिकीलाई पक्राउ गरिएको हो। उनलाई आइतबार नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। सिद्धिकीमाथि भदौ […]