khabarhub.com|
सोमबार, 10 नोभेम्बर 2025, 12:48 अपराह्न
Share
काठमाडौं– नेकपा एमालेले विघटित प्रतिनिधिसभामा रहेका पार्टीका सांसदहरुको बैठक बोलाएको छ । पार्टीका तत्कालीन मुख्य सचेतक महेश बर्तौलाले आज एक विज्ञप्तिमार्फत आगामी मंसिर २ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेगरी बैठक बोलाइएको जानकारी गराएका छन् । बैठकमा मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने जनाइएको छ । विज्ञप्तिमा मुलुकमा विकसित अहिलेको […]