हेडलाइन
युवालाई ढाल बनाएर राष्ट्रका विरुद्धमा आन्दोलन गराइयो -महासचिव पोखरेल
काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नवयुवालाई ढाल बनाएर राष्ट्रका विरुद्धमा जुन आन्दोलन गराइयो त्यो दुष्टताका विरुद्धमा नेकपा एमाले चट्टानसरी उभिएको बताएका छन् । सोमबार घर फर्क अभियानको घोषणा कार्यक्रममा बोल्दै उनले २३ र २४ गतेको घट्नापछि मुलुकमा जुन प्रकारको परिस्थिति उत्पन्न भयो त्यो कुनै मुलुकको लागि सहि नभएको भन्दै राष्ट्रका विरुद्धमा जुन […]
पूरा समाचार पढ्नुहोस्