खेलकुद
महिला क्रिकेट टोलीले भारतका ३ घरेलु टिमसँग मैत्रीपूर्ण खेल खेल्ने
२४ कात्तिक, काठमाडौं । नेपाली महिला क्रिकेट टोलीले यही नोभेम्बर १३ देखि १९ सम्म भारतका विभिन्न घरेलु टोलीसँग मैत्रीपूर्ण टी-२० खेल खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार विज्ञप्ति जारी गर्दै नेपाली टोलीको भारत भ्रमणबारे जानकारी गराएको हो । यस टुरका लागि १५ सदस्यीय नेपाली टोलीको पनि घोषणा भएको छ । नेपालले १३ […]
पूरा समाचार पढ्नुहोस्