समाज
गगन थापाको भिडियो सन्देश – निर्वाचनमा सहभागिता सुनिश्चित गर्नुस्
२४ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले २१ फागुनमा हुन गइरहेको निर्वाचनमा सहभागिता सुनिश्चित गर्न मतदाता परिचय पत्र बनाउन आग्रह गरेका छन् । उनले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत् भिडियो सन्देश जारी गर्दै मतदाता परिचय पत्र बनाउन आग्रह गरेका हुन् । ‘फागनु २१ मा चुनाव हुन्छ, नो इफ, नो बट । चुनावमा हामी सबैले […]
पूरा समाचार पढ्नुहोस्