अर्थतन्त्र
यस्तो छ ग्लोबल आइएमई बैंकको ‘गोल बेस्ड सेभिङ्ग’ बचत गर्ने स्मार्ट तरिका
ग्लोबल आइएमई बैंक लिमिटेडले लक्ष्य अनुसारको रकम बचत गर्न सक्ने ‘गोल बेस्ड सेभिङ्ग’ योजना सञ्चालनमा ल्याएको छ । योजनामा ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूले बचत शुरूआत गरी भविष्यमा गर्नुपर्ने आफ्ना योजनाहरूको सजिलैसँग वित्तीय व्यवस्थापन गर्न सक्ने बैंकले जनाएको छ ।
यो योजनामा ग्राहकहरूले न्यूनतम् ५० हजार रुपैयाँदेखि अधिकतम् ५ लाख रुपैयाँसम्मको लक्ष्य रकम बचत गर्न सक्नेछन् । यो योजनामा आफ्नो लक्ष्य र उक्त लक्ष्य प्राप्तिको लागि आवश्यक रकम निर्धारण गरी बचतको अवधि न्यूनतम् ६ महिना देखि अधिकतम् २ वर्ष...
पूरा समाचार पढ्नुहोस्