राष्ट्रिय समाचार
नक्कली भुटानी शरणार्थी प्रकरणका फरार प्रतिवादी पक्राउ
नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार एक प्रतिवादी पक्राउ परेका छन् ।
उक्त प्रकरणमा संलग्न रही फरार रहेका रौतहटको फतुवा हर्साह- ९ का ४२ वर्षीय निराजन भन्ने निरन्जनकुमार खरेललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले पक्राउ गरेको हो ।
विशेष सूचनाका आधारमा उनलाई शुक्रबार पक्राउ गरिएको ब्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार खरेलले नेपाली युवालाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गर्ने गिरोहले असु...
पूरा समाचार पढ्नुहोस्