राष्ट्रिय समाचार
अनुष्का सिलवालको ‘द बर्डन अफ ब्रेथ’ कविता सङ्ग्रह लोकार्पण
काठमाडौँ। अनुष्का सिलवालद्वारा लिखित कविता सङ्ग्रह ‘द बर्डन अफ ब्रेथ’ को लोकार्पण भएको छ । कृतिको प्राध्यापक गोविन्द भट्टराई, माधवलाल महर्जन र अनुष्का सिलवालले संयुक्त रुपमा लोकार्पण गरे। मण्डला बुक प्वाइन्टले प्रकाशन गरेको उक्त कविता सङ्ग्रह २४ वर्षीया सिलवालको पहिलो कृति हो । मण्डला बुक प्वाइन्टका प्रमुख माधवलाल महर्जनले साहित्यप्रतिको लगाव देखेकै कारण आफूले सिलवालको […]
पूरा समाचार पढ्नुहोस्