khabarhub.com|
आइतबार, 09 नोभेम्बर 2025, 05:02 अपराह्न
Share
विराटनगर– कोशी प्रदेशलाई खोरेत रोगमुक्त बनाउने कार्यक्रमअन्तर्गत गाईभैँसी तथा चौपायालाई निःशुल्क खोप लगाउने अभियान विराटनगरबाट सुरु भएको छ । विराटनगर महानगरपालिकाको आयोजना तथा कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत पशुपन्छी तथा मत्स्यविकास निर्देशनालय र भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मोरङको सहयोगमा ‘खोरेत रोगमुक्त कोशी प्रदेश अभियान’ आजदेखि सुरु भएको हो । […]