विशेष

३ कात्तिकदेखि मनाङमा बेपत्ता भारतीय बाबु-छोरीको शव भेटियो

अनलाइनखबर | आइतबार, 09 नोभेम्बर 2025, 03:19 अपराह्न
Share
३ कात्तिकदेखि मनाङमा बेपत्ता भारतीय बाबु-छोरीको शव भेटियो
५२ वर्षीय जिग्नेसकुमार लल्लुभाई पटेल र १७ वर्षीया प्रियन्साकुमारी पटेलको शव सशस्त्र प्रहरीले आइतबार दिउँसो करिब २ बजे फेला पारेको हो । उनीहरू बाबु-छोरी हुन् ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}