khabarhub.com|
आइतबार, 09 नोभेम्बर 2025, 12:46 अपराह्न
Share
विराटनगर– अविरल वर्षाबाट कोशी प्रदेशमा कूल दुई अर्ब पाँच करोड ४३ लाख ६७ हजार रुपैयाँ मूल्य बराबरको धानमा क्षति भएको कृषि विकास निर्देशनालय विराटनगरले जनाएको छ । कोशी प्रदेशमा कात्तिकको पहिलो हप्तादेखि १७ गतेसम्म अविरल वर्षा भएको थियो । जसमा अविरल वर्षाकै कारण सुनसरीमा २०० हेक्टर जग्गामा लगाइएको दुई हजार मेट्रिक टन अर्थात् रु चार […]