विशेष
प्रधानमन्त्रीलाई डा. केसीको ज्ञापन- स्वार्थ समूहको चलखेलबाट भएका निर्णय उल्टाइयोस्
डा केसीले आज प्रधानमन्त्री सुशीला कार्कीलाई सिंहदरबारमा भेटेर विगतमा व्यवसायीको स्वार्थमा मेडिकल कलेजको सिट बढाएको दाबी गरी ती निर्णय उल्टाउनुपर्ने माग गरेका हुन् ।
पूरा समाचार पढ्नुहोस्