अर्थतन्त्र
भारतीय कम्पनी पीटीसीसँगको सम्झौता सेटिङका लागि नभएर राष्ट्र र प्राधिकरणको हितमा गरिएको हो- कुलमान
काठमाडौँ । उर्जामन्त्री कुलमान घिसिङले भारतीय कम्पनी पीटीसीसँग गरिएको सम्झौता बारे भ्रम फैलाइएको आरोप लगाएका छन् ।
भारतसँग भएको सम्झौतामा अनियमितता भएको प्रश्न उठिरहेका बेला मन्त्री घिसिङले यो निर्णय कुनै व्यक्तिगत स्वार्थ, सेटिङ वा नाजायज कारणका लागि नभएर राष्ट्र र नेपाल विद्युत प्राधिकरणको हितमा गरिएको दाबि गरेका छन् ।
उनले नियमपूर्वक पारदर्शी प्रक्रियाबाट...
पूरा समाचार पढ्नुहोस्