राष्ट्रिय समाचार

नेपाल ट्रस्टको जग्गा प्रकरण : कार्कीको अनुसन्धान गर्न ८ दिनको म्याद थप

lokaantar.com | आइतबार, 09 नोभेम्बर 2025, 04:54 अपराह्न
Share
नेपाल ट्रस्टको जग्गा प्रकरण : कार्कीको अनुसन्धान गर्न ८ दिनको म्याद थप
नेपाल ट्रष्टको जग्गा लिज प्रकरणमा पक्राउ परेका तत्कालीन सहसचिव लेखबहादुर कार्कीलाई थुनामा राखेर अनुसन्धान गर्न ८ दिन म्याद दिएको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले शुक्रबार साँझ कार्कीलाई नियन्त्रणमा लिएको थियो । आज काठमाडौं जिल्ला अदालतमा पेस गर्न अनुसन्धानका लागि ८ दिनको म्याद थप भएको हो । आज प्रहरीले कार्कीलाई ठगी र आपराधिक विश्वासघात कसुरमा म्याद थपका लागि अदालत लगेको थियो ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}