पोखरामा विद्युतीय तार भूमिगतको काममा ६० प्रतिशत प्रगति
khabarhub.com|
आइतबार, 09 नोभेम्बर 2025, 12:43 अपराह्न
Share
गण्डकी– गण्डकी प्रदेशको राजधानी पोखरामा विद्युतीय तार भूमिगत गर्ने आयोजनाको भौतिक प्रगति हालसम्म ६० प्रतिशत पुगेको छ । आगामी चैतभित्र काम सक्ने लक्ष्यसहित कामलाई तीव्रता दिइएको नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले जनाएको छ । सुरुको चरणमा निर्माण कम्पनीले काममा ढिलासुस्ती गरेपछि आयोजनाको प्रगति न्यून देखिएको थियो । आयोजनाका प्रमुख इन्जिनियर आनन्द सुवेदीले […]