विशेष
काठमाडौंको गोकर्णेश्वरमा १ जना मृत फेला
काठमाडौंको गोकर्णेश्वरमा एक जना मृत फेला परेका छन् ।
गोकर्णेश्वर नगरपालिका- ८ माकलबारीस्थित माकलबारी सरस्वती स्कूल नजिक अन्दाजी ५२ वर्षीय पुरुष मृत फेला परेका प्रहरीले जनाएको छ ।
आइतबार बिहान मृत भेटिएका उनको पहिचान हुन सकेको छैन ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पूरा समाचार पढ्नुहोस्