राष्ट्रिय समाचार
जेनजी आन्दोलनको दुई महिना : मुख्यमन्त्री कार्की अझै प्रहरी घेरामा, पुनर्निर्माण सुस्त
जेनजी आन्दोलन भएको दुई महिना बितिसक्दा पनि कोशी प्रदेश सरकारको अवस्था सामान्य हुन सकेको छैन । आन्दोलनका क्रममा क्षतिग्रस्त भएका सरकारी संरचनाको पुनर्निर्माणको कामले गति लिन सकेको छैन भने प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की अझै पनि कडा सुरक्षा घेरामा बसिरहेका छन् ।
भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा आफ्नो सरकारी निवासमा आगजनी भएपछि मुख्यमन्त्री कार्कीले कोशी प्रदेश प्रहरी कार्यालय रानीको अतिथि गृहलाई अस्थायी आश्रयस्थल बनाएका छन् ।
आन्दोलनमा भएको विध्वंश र आगजनीपछि करिब एक साता सम्पर्कविहीन बनेका मुख्यमन्त्री कार्की त्यसयता निर...
पूरा समाचार पढ्नुहोस्