khabarhub.com|
आइतबार, 09 नोभेम्बर 2025, 12:49 अपराह्न
Share
काठमाडौं– तेस्रो संस्करणको सीई कर्पोरेट टि–टेन इन्डोर क्रिकेट प्रतियोगिताको उपाधि क्लाउड फ्याक्ट्रीले जितेको छ । काठमाण्डौ बुढानिलकण्ठ, चुनिखेल स्थित रोयल स्पोट्र्स पार्कमा शनिवार राति सम्पन्न फाइनलमा क्लाउड फ्याक्ट्रीले राष्ट्रिय वाणिज्य बैंकलाई ५ विकेटले पराजित गर्दै उपाधि आफ्नो पक्षमा पार्यो । फाइनल जित्न पाएको ७३ रनको लक्ष्य क्लाउड फ्याक्ट्रीले १ बल बाँकी हुँदा ९.५ ओभरमा ३ […]