विशेष
आलमको निधनपछि कांग्रेस शोकमा, २३ गते देशभरका कार्यालय बन्द गर्ने
काठमाडौं । आज(शनिबार) बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले पूर्वमन्त्री मोहम्मद आफ्ताव आलमको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । बैठकमा अन्य विषयमाथि छलफल भएन । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालयमा बसेको बैठक आलमको निधनप्रति शोक प्रस्ताव पारित गरी सकिएको मुख्य सचिव कृष्णप्रसाद पौडेल जानकारी दिए । स्वर्गीय […]
पूरा समाचार पढ्नुहोस्