राष्ट्रिय समाचार
आलमको शोकमा कांग्रेसले भोलि सबै कार्यालय बन्द गर्ने, ३ दिनसम्म झण्डा आधा झुकाउने
नेपाली कांग्रेसले पूर्वकेन्द्रीय सदस्य एवं पूर्वमन्त्री अफ्ताव आलमको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित परेको छ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा शनिबार बसेको आकस्मिक बैठकले आलमप्रति श्रद्धाञ्जली अर्पण गर्दै ३ दिनसम्म शोक मनाउने निर्णय गरेको हो ।
यस्तै कांग्रेसले कात्तिक २२, २३ र २४ गते पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालहरूमा झण्डा आधा झुकाउने निर्णय गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
उनका अनुसार आजको बैठकले भोलि (आइत...
पूरा समाचार पढ्नुहोस्