समाज

निर्वाचन आयोगले किन हटायो समानुपातिकतर्फको बन्दसूचीबाट ७६ जना उम्मेदवारको नाम ?

lokaantar.com | सोमबार, 02 फेब्रुअरी 2026, 08:03 अपराह्न
Share
निर्वाचन आयोगले किन हटायो समानुपातिकतर्फको बन्दसूचीबाट ७६ जना उम्मेदवारको नाम ?
निर्वाचन आयोगले समानुपातिकतर्फका ७६ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाएको छ । आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले सोमबार विज्ञप्ति जारी गर्दै उम्मेदवारमाथि परेका उजुरी, प्रचलित कानुन बमोजिम समानुपातिकतर्फका ७६ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाएको जानकारी दिएका हुन् ।  विज्ञप्तिमा भनिएको छ,‘संवत् २०८२ साल फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालयमा राजनीतिक दलहरूबाट पेस भएका उम्मेदवारको बन्दसूचीका सम्बन्धमा पर्न आएका उजुरी, प्रचलित क...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}