मनोरञ्जन
‘द ब्लू लाइट’ को प्रदर्शन स्थगित गर्ने निर्णय
काठमाडौं । फिल्म ‘द ब्लू लाइट’ लाई हलबाट उतार्ने निर्णय यसका निर्माताले गरेका छन् । निर्माता कम्पनी स्काइफल पिक्चर्सले सोमबार विज्ञप्ति जारी गर्दै हलबाट हटाउने (प्रदर्शन स्थगित गर्ने) निर्णय गरिएको जनाएको छ । यो फिल्म शुक्रबारदेखि प्रदर्शनमा आएको थियो । फिल्मलाई सशक्त तयारी र प्रभावकारी प्रचार रणनीतिसहित पुनः प्रदर्शन गरिने पनि उक्त विज्ञप्तिमा उल्लेख छ […]
पूरा समाचार पढ्नुहोस्