विशेष
निगमको छवि उच्च बनाउने गरी काम गर्न निमित्त महाप्रबन्धक कालाखेतीको आग्रह
नेपाल वायुसेवा निगमका नवनियुक्त निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले मातहतका कर्मचारीहरूलाई संस्थाको छवि उच्च बनाउनेगरी काम गर्न आग्रह गरेका छन् ।
निगममा कार्यरत क्याविन क्रुहरूको पेसागत सङ्गठन ‘सी क्यान’को ज्ञापन पत्र बुझ्दै आज उनले यात्रुको अगाडि पर्ने क्याबिन क्रुहरुले गर्ने व्यवहारबाट नै संस्थाको छवि आमजनतामा झल्किने बताए। निमित्त महाप्रबन्धक कालाखेतीले क्याबिन क्रुका आफ्नोतर्फबाट गर्न सकिने समस्या र गुनासा सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा सी क्यानका अध्यक्ष प्रजिता कार्की नेतृत्वको टोलीले उनलाई निगम...
पूरा समाचार पढ्नुहोस्