राष्ट्रिय समाचार
शुक्रबार मात्रै पाँच नयाँ दल दर्ताका लागि निवेदन
निर्वाचन आयोगमा शुक्रबार मात्रै पाँच राजनीतिक दल दर्ताका लागि निवेदन परेका छन्। आयोगका अनुसार योगेन्द्र मण्डल, चन्द्रप्रकाश सुवेदी, सविन सिग्देल, रत्नप्रसाद श्रेष्ठ र रियाज अहमद शेषलले आफ्ना-आफ्ना दल दर्ता गराउन निवेदन दिएका हुन्।
मण्डलले राष्ट्रिय उर्जाशील पार्टी नेपाल, सुवेदीले सुन्दर नेपाल निर्माण पार्टी, सिग्देलले राष्ट्र निर्माण पार्टी, श्रेष्ठले नागरिक सर्वोच्चता पार्टी नेपाल, र शेषले राष्ट्रिय स्वराज पार्टी दर्ताका लागि निवेदन दर्ता गराउन लागेका छन्। आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईले दलहरूको निवेदन अध्ययन प्रक्रियामा ...
पूरा समाचार पढ्नुहोस्