समाज

सामसङ ग्यालेक्सी ट्याब एस ११ : क्रिएटिभिटी र प्रोडकटिभिटीको लागि प्रिमियम ट्याब्लेट

lokaantar.com | शुक्रबार, 07 नोभेम्बर 2025, 08:01 अपराह्न
Share
सामसङ ग्यालेक्सी ट्याब एस ११ : क्रिएटिभिटी र प्रोडकटिभिटीको लागि प्रिमियम ट्याब्लेट
सामसङ नेपालले आफ्नो सबैभन्दा प्रगतिशील र शानदार ट्याब्लेट अनुभव प्रदान गर्ने ग्यालेक्सी ट्याब S11 नेपाली बजारमा प्रस्तुत गरेको छ। ग्यालेक्सी AI र One UI 8 द्वारा सञ्चालित ट्याब S11 ले शक्तिशाली प्रदर्शन र आकर्षक तथा अत्यन्त पातलो डिजाइन संयोजन गर्दै सहज क्रिएटिभिटी र प्रोडकटिभिटीको अनुभव दिने कम्पनीले जनाएको छ । ट्याबको मूल्य १ लाख २९ हजार ९९९ रुपैयाँ (१२GB/२५६GB) मा उपलब्ध छ। सहज क्रिएटिभिटी र प्रोडकटिभिटीका लागि डिजाइन गरिएको ट्याब S11 मा One UI 8 भित्र नै बहुआयामिक Galaxy AI क्षमता निर्मित ग...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?