विशेष
रास्वपाले ६ बुँदामा सम्झायो रविमाथिको प्रतिशोध, कार्की सरकारले के गर्छ प्रतिक्षामा छौं !
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि चितवनमा सुरु भएको छ । शुक्रबार बिहान शुरु भएको बैठकमा रास्वपाका कार्यवाहक अध्यक्ष डिपी अर्यालले राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।
राजनीतिक प्रतिवेदनमा अर्यालले सभापति रवि लामिछानेमाथि पुर्व सरकारले गरेको प्रतिशोधका बारेमा ६ बुँदामा पार्टीको धारणा उल्लेख गरेका छन् । उनले...
पूरा समाचार पढ्नुहोस्