म्यान्मा घोटाला प्रकरणमा चीनमा ११ जनालाई मृत्युदण्ड
khabarhub.com|
बिहिबार, 29 जनवरी 2026, 06:19 अपराह्न
Share
एजेन्सी– चीनले बिहीबार दूरसञ्चार ठगी घोटालामा संलग्न ‘प्रमुख सदस्यहरू’ सहित म्यान्मास्थित आपराधिक गिरोहसँग सम्बन्धित ११ जनालाई मृत्युदण्ड दिएको सरकारी सञ्चारमाध्यमले जनाएको छ । अर्बौं डलर बराबरको अवैध कारोबारसँग जोडिएको यो ठगी उद्योग म्यान्माका कानूनविहीन सीमावर्ती क्षेत्रमा फस्टाउँदै आएको बताइएको छ । ती क्षेत्रमा सञ्चालन भइरहेका धोखाधडी केन्द्रहरूमा सामान्यतया विदेशी नागरिकहरूलाई कर्मचारीका रूपमा राखिएको पाइन्छ, जसमा […]