राष्ट्रिय समाचार
फुटपाथमा काम गरेर खाने मजदुरहरूको गाँस खोसिँदैन : गगन थापा
नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाली युवाहरू विदेश जान नपर्ने गरी वातावरण बनाउने प्रतिबद्धता जनाएका छन् ।
काठमाडौं क्षेत्र नम्बर ४ मा शनिबार गरेको कार्यक्रममा बोल्दै उनले नेपाली युवाहरूलाई नेपालमै काम उपलब्ध गराउने भन्दै विदेश जान नपर्ने गरी वातावरण बनाउने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
'नेपाली युवाहरू अब विदेशमा भौतारिनु पर्दैन । हामी नेपालमै युवाहरूलाई रोजगारी दिलाउने छौं,' उनले भने ।
काठमाडौंका फुटपाथमा सामान बेच्नेको भविष्य सुरक्षित हुने र कसैको बाँच्ने आधार नखोसिने उनले&nb...
पूरा समाचार पढ्नुहोस्