राष्ट्रिय समाचार
ओलीको कडा अभिव्यक्ति– 'एमाले झुक्दैन, राष्ट्रपतिले भएपनि संसद पुन:स्थापना गर्नुपर्छ'
नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी अहिलेको सरकारसँग कुनै हालतमा नझुक्ने र प्रतिनिधिसभा पुन:स्थापनाको 'एजेन्डा' नछाड्ने प्रस्ट सन्देश दिएका छन् ।
साथै, वर्तमान सरकारले गौरीबहादुर कार्कीको नेतृत्वमा गठन गरेको जाँचबुझ आयोगमा बयान दिन समेत नजाने उनको अडान छ ।
पार्टीको शिक्षा तथा मानव स्रोत विभागले शुक्रबार राजधानीमा आयोजना गरेको विद्वत् वर्गसँगको अन्तरक्रियामा ओलीले विगतमा निरंकुश राजतन्त्रसँग लडेर आएको पार्टी अहिलेको 'क्षणिक अराजकता'सँग नझुक्ने जिकिर गरेका हुन् । य...
पूरा समाचार पढ्नुहोस्