राष्ट्रिय समाचार
आगामी निर्वाचनमा भाग लिन नयाँ मतदातालाई प्रधानमन्त्री कार्कीको आग्रह
प्रधानमन्त्री सुशीला कार्कीले नयाँ मतदाताहरूलाई आगामी निर्वाचनमा भाग लिन आग्रह गरेकी छिन् ।
शुक्रबार भिडियो सन्देशमार्फत उनले नयाँ मतदातालाई आगामी निर्वाचनमा भाग लिन आग्रह गर्दै लोकतान्त्रिक समाजमा नागरिकको सपना साकार पार्ने २ मूलभूत साधन रहेका बताएकी छिन् ।
पहिलो साधनका रूपमा उनले नागरिकले विवेक प्रयोग गर्नुपर्ने र त्यसो गर्दा कसैलाई पनि गलत गर्न नसक्ने बताएकी छिन् । 'तपाईं-हामी नागरिकको विवेक । त्यो विवेक, जसले सही गर्छ, गलत गर्दैन र गलत गर्न पनि दिँ...
पूरा समाचार पढ्नुहोस्