समाज
जेनजी आन्दोलन : आगजनी र तोडफोडमा संलग्न रहेको आरोपमा ४ जना पक्राउ
२१ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडमा संलग्न रहेको आरोपमा भक्तपुरबाट ४ जनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुरको चाँगुनारायण नगरपालिका-२ दुवाकोट बस्ने ३३ वर्षीय किरण दुवाल, कपिलवस्तु घर भई भक्तपुरको सानोठिमी बस्ने २३ वर्षीय सागर मगर, रामेछापको खाँडादेवी गाउँपालिका-६ घर भई हाल भक्तपुरको मगरगाउँ बस्ने १९ वर्षीय हिमाल श्रेष्ठ र […]
पूरा समाचार पढ्नुहोस्