मनोरञ्जन
कूल ब्वायले साइन गरे ‘भाइटीका’, धीरज मगरको ठाउँमा भित्रिए
काठमाडौं । ‘होस्टेल ३’ स्टार कूल ब्वाय (पारस बम) निर्माता रोहित अधिकारीको आगामी फिल्म ‘भाइटीका’ मा अनुबन्धित भएका छन् । केही दिनअघि निर्मातासँग अभिनेता तथा कन्टेन्ट क्रिएटर बमले लिखित सम्झौता गरेको स्रोतले जनायो । अभिनेता धीरज मगर बाहिरिएपछि उनको ठाउँमा कूल ब्वाय भित्रिएको जनाइएको छ । धीरज ‘ऐरी’ को छायांकनमा ब्यस्त हुनुपर्ने भएपछि निर्माताले पारसलाई […]
पूरा समाचार पढ्नुहोस्